विराटनगरमा इस्लामी संघको दाइजोबिरुद्ध ¥याली

विराटनगर,पुस ११
छोरीलाई दाइजो होईन शिक्षा देउ भन्ने नारासहित विराटनगरमा दाइजोबिरुद्ध ¥याली प्रर्दशन गरिएको छ । इस्लामी संघ नेपालको आयोजनामा सरौचियास्थित अमान नगरबाट निकालिएको ¥यालीले धरानरोड, महेन्द्रचोक, ट्राफिकचोकबाट मेनरोडहुंदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो ।

उल्लेख्यरुपमा मुस्लिम समुदायका युवायुवती सहभागि रहेको ¥यालीका सहभागिले ‘छोरीलाई दाइजो होईन शिक्षा देउ’ नारा लगाएका थिए । उनीहरुले छोरीलाई पैत्रिक सम्पतिमा अंश देउ लगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

¥यालीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमापछि स्थानिय जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दैै आयोजक संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलिले दाइजोकोरुपमा पैसा माग्नु र सोहि कारण महिलालाई यातनादिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए ।

Advertisement

उनले छोरीलाई दाइजो दिनुको साटो उनीहरुलाई पढाएर सक्षम र योग्य बनाउनुपर्ने बताए । कार्यक्रममा दाइजो बिरुद्धको कविता पाठ समेत गरिएको थियो । इस्लामी संघको देशब्यापी दाइजो बिरुद्धको अभियान अन्र्तगत विराटनगरमा जनचेतनामुलक ¥याली निकालिएको आयोजक समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top