दूरसंचारका प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

काठमाडौं,पुस ११
सरकारले हटाएपछि पुनः नियुक्त भएका नेपाल दूरसंचारका प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । झाले बुधबार राजीनामा दिएका हुन् ।

Advertisement

बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले झाले पदबाट राजीनामा दिएको जानकारी गराएको नेतृ रामकुमारी झाँक्रीले जनकारी दिइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top