सञ्जेललाई कार्यकक्षमा ‘नो इन्ट्री’

विराटनगर : आफ्नो सरुवाको विरुद्ध सार्वजनिक रुपमा विरोधमा उत्रिएका श्रम कार्यलय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई निमित्त पमुखले कार्यलय प्रवेशमा रोक लगाएका छन् ।

भ्रष्टाचार विरोधी छवि बनाएका सञ्जेलले सार्वजनिक रुपमा आफ्नो मानहानी गरेको बताउँदै निमित्त प्रमुख मणिनाथ गोपले हतारहतार रमाना पत्र तयार पारेर कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् ।

सञ्जेलले सोमबार पत्रकार सम्मेलन गरी मजदुरको पक्षमा काम गर्दा माफियाले आफ्नो सरुवा गरेको गुनासो गरेका थिए । सोमबार बिहान पत्रकार सम्मेलन गरी कार्यालय पुगेका सञ्जेललाई गोपले रमाना पत्र तयार भएकोले काम गर्न नमिल्ने बताएका थिए । रमाना पत्र तयार भएपछि सञ्जेलको नेम प्लेट नै हटाईएको छ ।

Advertisement

बुधबार पत्रकार सम्मेलन गरी गोपले रमाना पत्र बनाईसकेका कारण नेम प्लेट हटाईएको जानकारी दिए । गोपले भने ‘तपाइको सरुवा भईसकेको छ आफ्नो अफिसमा जानुहोस, म तपाईलाई यहाँ इन्ट्रि गर्न दिन्न ।’,आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top