×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

वातावरण संरक्षणमा प्रदेश सरकार सचेतः मुख्यमन्त्री राई

१३ पुष २०७५

विराटनगर,पुस १३
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले वातावरण संरक्षणमा प्रदेश सरकार सचेत रहेको बताएका छन् । सबैका लागि घर–घरमा मानव अधिकारः शान्ति र विकासको आधार भन्ने प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगद्धारा शुक्रबार विराटनगरमा आयोजित वातावरण, विकास र मानव अधिकार बिषयक एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले प्रदेश सरकारले वातावरणमैत्री भएर नै आफ्ना योजना र कार्यक्रमहरु बनाएको प्रष्ट पारेका हुन् ।

मुख्यमन्त्री राईले स्वच्छ वातावरणमा बाँंच्न पाउने संविधानबाट प्रदत्त अधिकारलाई प्रदेश सरकारले पनि सुनिश्चित गर्ने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले तयार पारिरहेको आवधिक योजनामा वातावरणमैत्री भएर योजनाहरु बनाई रहेको स्पष्ट गर्दै मुख्यमन्त्री राईले प्राकृतिक उपहारका रुपमा रहेका सम्पदालाई संरक्षण, सम्वद्र्धन र विकास गर्न वातावरणलाई पनि उत्तिकै ध्यान दिएको कुरामा जोड दिए ।

Advertisement

कार्यक्रमले प्रदेश सरकारलाई खबरदारी र दवाव सृजना गरेको भन्दै उनले वातावरण, विकास र मानवअधिकार बीच सन्तुलन कायम गर्न सरकार संवेदनशील भएर लाग्ने पनि बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले अहिलेकै स्थितिमै नेपाल अघि बढ्ने हो भने अबको १० वर्ष पछि वातावरणको दृष्टिले नेपालको अवस्था भयावह हुने र पानी, जमिन, हावापानी सबै प्रदूषित हुने खतरा रहेको भन्दै प्रदेश सरकारको ध्यान आकर्षण गराए ।

Advertisement

प्रदेश १ का मुख्यसचिव केदार न्यौपानेले प्रदेश १ मा वातावरण प्रदूषण हुने जोखिम क्षेत्रको पहिचान गरी सुरक्षा र बचावटको कार्य गर्ने वताए । मानवअधिकार अधिकृत गीताकुमारी दाहालले आयोगले बिगत तीन वर्ष देखि वातावरणको क्षेत्रमा काम गरिरहेको, मानव अधिकारको सम्मान गर्दा वातावरणलाई पनि स्वच्छ, संरक्षण एवं सम्बद्र्धन गर्नु पर्ने र यसका बिषयमा प्रभावकारी कदम चाल्ने समय आइसकेको बताइन् ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top