सगरमाथा इन्स्योरेन्सको एक्स्टेन्शन कार्यालय विराटनगरमा विस्तार

१५ पुस ७५, सोमबार

विराटनगर, पुस १५
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विराटनगर–४ खार्जीमा आजबाट एक्स्टेन्शन कार्यालय सञ्चालनमा ल्याएको छ ।

Advertisement

सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरे अनुरुप सगरमाथाले तेस्रो पक्ष बिमाका लागि यातायात कार्यालयको तल्लो तलामा एक्स्टेनशन कार्यालय सञ्चालनमा ल्याएको हो ।

यातायात कार्यालयको नजिकै भएकोले तेस्रो पक्ष बिमाका लागि सहुलियत हुने सगरमाथा इन्स्योरेन्स कम्पनी विराटनगर शाखाका शाखा प्रबन्धक नारायण गौतमले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top