भोलि विराटनगरमा म्युजिक नाईट हुने

१५ पुस ७५, सोमबार

विराटनगर, पुस १५
अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा भोलि सोमबार विराटनगरमा बुलेट म्युजिक नाईट हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवाडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो ।

म्युजिक डिजे नाईटमा नेपालका पहिलो डिजे टेन्जिङ शेर्पा, राष्ट्रिय गायिका साईना श्रेष्ठ, भ्वाईलेन वादक कालेपुङ्गका कैलाश खालिङको विशेष प्रस्तुति रहने जनाईएको छ ।

कार्यक्रममा भारतको जोगवनी, विराट चोक, इटहरी, लक्ष्मीमार्ग र बिराटनगरमा रहेका ८ वटा डान्स गु्रपहरुले पनि डान्स गर्ने आयोजकका सदस्य राहुल सोनीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा नेपालका पहिलो डिजे शेर्पा, राष्ट्रिय गायिका साईना श्रेष्ठ, भ्वाईलेन वादक खालिङको विशेष प्रस्तुति रहने जनाईएको छ । म्युजिक नाईटमा प्रवेशका लागि २ सय रुपैँया टिकट लाग्ने छ भने कार्यक्रम बेलुकी ४ बजेपछि सुरु हुने छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top