×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

टोपी दिवसमा निकालियो लाखे नाच

विराटनगर, पुस १७
विराटनगरमा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा आबद्ध विभिन्न ग्रुपका युवाहरुले सामुहिक कार्यक्रम आयोजनागर्दै टोपी दिवस मनाएका हुन् ।

‘नेपाली÷ गोर्खाली हुनुमा गर्व गरौं । नेपालीपनलाई संरक्षण,प्रबद्र्धन र विस्तार गरौं ।’ नारा सहित दिवस मनाइएको हो । सो क्रममा नेपाली टोपी पहिरिएका युवायुवतीहरुले झांकी सहित नगर परिक्रमा गरेका थिए ।

Advertisement
Advertisement

स्थानिय संसारीमाई स्थान परिसरबाट निकालिएको लाखे नृत्य सहितको युवायुवतीहरुको ¥यालीले जलजला मोड,गोल्छाचोक हुंदै शनिहाटस्थित विराटनगर महानगरपालिका सम्म पुगेका थिए । त्यहांबाट मेनरोड हुंदै फर्किएको ¥याली फेरी संसारीमाई स्थान परिसरमै पुगेर समापन भएको थियो ।

दौरा,सुरुवाल र ढाका टोपी नेपालीहरुको पहिचान रहेकोले त्यसको जगेर्नागर्न र महत्व झल्काउन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा कार्यक्रम गरिएको कार्यक्रममा सहभागिले बताएका छन् ।

नेपाली पोशाकको संरक्षण र नेपाली टोपी पहिचान भए पनि टोपीको महत्व हराउदै गएको र टोपी राष्ट्र र राष्ट्रियतासंग समेत गासिएकाले संरक्षण र प्रचार प्रसारका लागि टोपी लगाएर प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।

Advertisement

कार्यक्रममा सिस्टर हुड,दा¥ही ग्यांग,बिईंग नेपाली र एम आर आर ग्रुप लगायतका युवायुवती सहभागि भएका थिए । २०७० सालदेखि अंग्रेजी नयां बर्षका दिन यो दिवस मनाउन थालिएको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top