महेन्द्र मोरङ क्याम्पसमा भोली राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिने

विराटनगर, पुस १८
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरिने भएको छ । अवलोकन भ्रमणका क्रममा भोली मोरङ क्याम्पसमा आउन लागेकी भण्डारीलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पूर्वाञ्चल भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज इटहरीमा रहने भएकी छन् । उनी भोली पुर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा सहभागी भएर मोरङ क्याम्पस जाने योजना रहेको छ ।

उनले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गरेका थिइन् । वि.सं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी कोषाध्यक्षमा समेत विजयी भएकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top