×

NEPAL TIMES UPDATES

Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026

महेन्द्र मोरङमा राष्ट्रपतिको अभिनन्दन

विराटनगर, पुस १९
राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गरेको छ । क्याम्पसले बिहीबार विशेष कार्यक्रमको आयोजनागर्दै राष्ट्रपतिलाई अभिनन्द गरेको हो ।

महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले अभिन्दन पत्र सहित राष्ट्रपतिलाई अभिनन्दित गरे । क्याम्पसकी पूर्व विद्यार्थी समेत रहेकी राष्ट्रपतिलाई अवलोकन भ्रमणको क्रममा अभिनन्दन गरिएको क्याम्पस प्रमुख तिम्सिनाले जानकारी दिए । राष्ट्रपति भण्डारी सो क्याम्पसमा २०३९–४० सालमा मानविकी संकायमा राजनीतिशास्त्रमा स्नातक तहमा अध्ययन गरेकी थिइन ।

Advertisement
Advertisement

 

विक्रम सम्बत २०४० सालमा सो क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी कोषाध्यक्ष पदमा विजयी भएकी थिइन । अभिनन्दन कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले देशलाई दु्रतगतिमा विकासको दिसातर्फ लान विश्वस्तरिय दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताइन ।

Advertisement
Advertisement

उनले सो बिषयमा क्याम्पसले खेलेको भुमिकाको प्रशंसा समेत गरिन् । कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दवहादुर तुम्वाहाङ, प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल लगायतको उपस्थिति थियो ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top