×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पत्रकार महासंघ मोरङ शाखाद्वारा २ जना पत्रकारसहित ३ जना सम्मानित

२० पुष २०७५

विराटनगर, पुस २०
नेपाल पत्रकार महासंघ मोरङ शाखाले २ जना पत्रकारसहित ३ जनालाई पुरस्कारसहित आज सम्मान गरेको छ । पत्रकार महासंघ मोरङको १३ औँ साधारणसभामा विकास पत्रकारिता पुरस्कार–२०७४ बाट पत्रकार ध्रुव भट्टराई र नेपाल पत्रकार महासंघले स्थापना गरेको प्रतिभा पुरस्कार–२०७४ बाट पत्रकार तारा आचार्यलाई सम्मान गरिएको हो ।

Advertisement
Advertisement

पत्रकार भट्टराई अनलाइनखबर र आचार्य न्यूज २४ टेलिभिजनमा आवद्ध छन् । त्यस्तै २२ वर्षदेखि पत्रकार महासंघ मोरङ शाखामा कार्यरत कार्यालय सचिव दिपक फुयाँललाई ५१ हजार रुपैँया नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नगरसहित सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कुनै राजनितिक दलतिर नढल्की स्वच्छ र निष्पक्ष तरिकाले पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाएका थिए । साधारणसभाकै अवसरकामा नेपाल मुद्रण उद्योग संघले स्थापना गर्ने पुरस्कारका लागि रु २ लाखको चेक पत्रकार महासंघ मोरङलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले महासंघका ७ जना पुर्व अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top