×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा

२० पुष २०७५

विराटनगर, पुस २०
लायन्स क्लव अफ विराटनगर पाथिभराले १५ जना एचआइभी संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले विराटनगरस्थित परिवार नियोजनको सभाहलमा एचआइभी संक्रमित बालबालिका र तिनका अभिभावकहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको हो ।

मोरङको बेलवारी, पथरी, आमगाछी, होक्लावरी, कटहरी र विराटनगरका एचआइभी संक्रमित बालबालिका र तिनका अभिभावकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा लायन्स क्लवका डिस्ट्रिक गर्भनर अनन्तप्रसाद भेटवालले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।

Advertisement
Advertisement

Advertisement

समाजमा आई परेका समस्याहरुमा संस्थाले सेवामुलक सहयोगी हातहरु बढाउने प्रयास गरेको पाथिभराकी अध्यक्ष अपर्णा दाहालले कार्यक्रममा जानकारी दिइन् । उनले एचआइभी संक्रमित बालबालिकाहरुका लागि सहयोग गर्न सबैसँग आग्रहसमेत गरेकी छन ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top