×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले त्ज्ब्ब्म् हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026

कानेपोखरी–रंगेली हुलाकी सडक दु्रतगतिमा

पथरी, पुस १४
मोरङको कानेपोखरी–रंगेली हुलाकी सडक निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि., चेन्नइले २०११ को मार्चमा काम शुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता थियो तर उक्त कम्पनी १८ महिनापछि काम छोडेर भागेपछि भारत सरकारको अनुदान सहयोगमा नेपाली निर्माण कम्पनी डाँफे द कन्चनजंघा कन्सट्रक्सन प्रालिले सडक कालोपत्र गर्न थालेको हो ।

शुरुमा राष्ट्रिय गौरवको कार्यक्रममा नेपालको तराई क्षेत्रमा ६ सय ५ किलोमिटर सडक कालोपत्र गर्ने कार्यक्रम रहेको थियो जसको लागत मूल्य रु एक हजार २४१ करोड रहेको थियो । तर, ६ सय ५ किलोमिटर सडकमध्ये अधिकांश सडक कालोपत्र गर्ने कार्य सम्पन्न नगरी निर्माण कम्पनी भागेपछि हुलाकी सडक जीर्ण भएका थिए । चार वर्षको अन्योलपछि हालै डाँफे द कन्चनजंघा कन्स्ट्रक्सनले सडक कालोपत्र गर्ने काम शुरु गरेको हो ।

कूल ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँमा निर्माण हुन लागेको कानेपोखरी–रंगेली हुलाकी सडक २४ दशमलव ४ किलोमिटर लम्बाइको छ । नेपाल सरकारले २०६९ साल भदौ १ गते आफँै सडक निर्माणको जिम्मा लिन चाहेको भए पनि उसबेला भारत सरकार राजी भएको थिएन । भारतले पौने ४ मिटर चौडाइको सडक निर्माण गर्ने प्रस्ताव गर्दा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले साढे ५ मिटर चौडाइ भएको सडक निर्माण गर्न प्रस्ताव गरेका थिए ।

यता हुलाकी सडक आयोजनाका क्षेत्रीय योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीले सडक कालोपत्रको काम शुरु भएको बताए । उनका अनुसार कानेपोखरी—रंगेली सडकमा आयोजनाले गर्ने ९६ प्रतिशत काम सकिएको छ ।

रंगेलीबजारको सडकमा पर्ने घर–टहरा हटाउन आवश्यक पर्ने झण्डै रु पाँच करोड आयोजनाले माग गरेको छ । त्रिपाठीका अनुसार २०७४ साल असार ६ गते कामको जिम्मा पाएको कम्पनीले २०७६ सालको असार ५ गते नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता भएको छ ।

भगुवा कम्पनी जिभिआरले ठेक्का लिएका पूर्वका तीनवटा आयोजना कानेपोखरी–रंगेली (मोरङ), चारआली–चन्द्रगढी–केचना (झापा) र कल्याणपुर–वर्षायन–सुवर्णपट्टी (सप्तरी) मध्ये कानेपोखरीको काम सबैभन्दा बढी भएको उनले बताए ।

सरकारले ६ वर्षअघि कानेपोखरी–रंगेली सडकखण्डका उपभोक्ताको जग्गा अधिग्रहणबापत रु पाँच करोड ६ लाख ५६ हजार १६ मुआब्जा वितरण गरेको थियो । सरकारले करोडौँ रुपैयाँ मुआब्जा दिएर निर्माण क्षेत्र खाली गरिदिँदा पनि सडक कालोपत्र नभएपछि सो क्षेत्रका बासिन्दा हिउँदमा धुलो र बर्खामा हिलो सहेर बसेका थिए ।
रासस

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top