यस्तो अनौँठो मन्दिर जहाँ पति–पत्नी एकैसाथ पुजा गर्न सक्दैनन्

१३ पुस ७४, शुक्रबार

एजेन्सी, पुष १४
यो दुनियाँमा यस्ता अचम्मका विषय हुन्छन् । जुन तपाइ हामिले कल्पना समेत गर्न सकिदैन । संसारमा एउटा यस्तो अनौठो मन्दिर छ जहाँ पति–पत्नी एकैसाथ पुजा गर्न सक्दैनन् भन्दा तपाइँलाइ पत्याउनै गाह्रो हुन्छ । यदि उक्त मन्दिरमा सँगै पुजा गरे सजाय भोग्नु पर्छ भन्दा अझ अचम्म लाग्न सक्छ । उक्त मन्दिरमा पति–पत्नीले एकैसाथ पुजा गरे चाँडै छुटिनु पर्छ भन्ने विश्वास गरिन्छ ।

यस्तो मन्दिर भारतको हिमाचल प्रदेशमा छ । उक्त प्रदेशको शिमला रामपुर भन्ने स्थानमा रहेको दुर्गा मन्दिरमा पति–पत्नी एकैसाथ पुजा गर्न पुर्ण रुपमा वन्देज छ । यस मन्दिरमा दुवै दम्पती सँगै त जान्छन तर एकैचोटी भने पुजा गदैनन् ।

यो मन्दिर श्राई कोटि माताका नामबाट पुरै हिमांचलमा प्र्रसिद्ध छ । जनविश्वास अनुसार भगवान शिवले आफ्ना दुवै पुत्र गणेश र कार्तिके ब्रह्मांडको चक्कर लगाउन भनेका थिए । कार्तिकेले त आफ्नो वाहनमा बसेर भ्रमणमा गए पनि गणेशले माता–पिताको वरिपरि घुमेर एक फन्को लगाएर भनेका थिए माता–पिताको पाउनै आफ्ना लागि व्रम्हान्ड हो ।

यस पछि कार्तिकेले ब्रह्मांड घुमेर आउदा तर उक्त समयमा गणेशको विवाह भइसकेको थियो । यो देखेर कार्तिकेलाई रिस उठेपछि उनले कहिल्यै विवाह नगर्ने संकल्प गरे । श्राईकोटीको ढोकामा आजपनि गणेश र उनकि पत्निको मुर्ति सँगै स्थापित छ ।

कार्तिकेले विवाह नगर्ने संकल्पका कारण माता पार्वती धेरै रुष्ट बनिन् । त्यसपछि उनले पति–पत्नी एकैसाथ पुजा गरे भने छुटिउन भनेर श्राप दिएको मान्यताका कारण आज पनि सो मन्दिरमा पति–पत्नी एकै साथ पूजा गर्दैनन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top