×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ८८ घर धुरीलाई सिरक वितरण

विराटनगर, पुस २४
जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त आयोजनामा धनपालथान गाउपालिका–७ मुसहर बस्तीका गरिव तथा विपन्न वर्गका ८८ घर धुरीलाई सिरक वितरण गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम र समुदाय सँग चिया कार्यक्रम अन्तर्गत मंगलबार सिरक वितरण गरिएको हो ।उक्त सिरक गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान (बिशाल ग्रुप)ले उपलब्ध गराएको थियो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंह, धनपालथान गाउपालिका वडा नं. ७ का वडा अध्यक्ष हरि प्रसाद यादव, स्थानिय भद्र भलादमी र पत्रकार समेत गरी अन्दाजी ३१० जनाको उपस्थिति रहेको थियो ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top