यस्तो बन्यो चलचित्र ‘समर लभ’को ट्रेलर (भिडियो)

२४ पुस ७५, बुधबार

काठमाडौँ, पुस २४

नेपाली चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा अतित र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिती, मिलन विछोडको अनेकन संयोगहरु जोडिएका छन् ।

माघ २५ बाट प्रदर्शनमा आउने सो चलचित्रको स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् ।

Advertisement

चलचित्रमा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओमप्रतिक, मानस थापा लगायत लिड अभिनयमा छन् । अृ्जुन जिसी सम्पादनमा रहँदा क्यामेरामा सञ्जय लामा र मानकृष्ण महर्जन छन् । चलचित्रमा संगीत भने पुष्पन प्रधानको रहेको छ ।

यस चलचित्रको निर्मातामा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी छन् भने कार्यकारी निर्मातामा विनोद अधिकारी रहँदा सोपन सरकार र मनोज बिक सह निर्माता तथा एकराज तामाङ लाइन प्रोड्यूसर छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top