विराटनगरमा मारवाडी युवाको चङ्गा प्रतियोगिता

२७ पुस ७५, शनिबार

विराटनगर, पुस २८
मारवाडी युवा मञ्चले विराटनगरमा चङ्गा प्रतियोगिता आयोजना गरेको छ । विराटनगर २ शंकरपुरस्थित खुल्ला चौरमा आयोजना गरिएको प्रतियोगितामा ३ दर्जन चङगा उडाउने समूह सहभागि भएका छन् ।

प्रतियोगितात्मक सो प्रतिस्पर्धामा विराटनगरका महेन्द्र सिंघी र कमल सिंघानियाको समूह प्रथम र दिनेश चौरडिया तथा कमल डाँगाको समूह दोश्रो भएको छ । विजयीलाई संघीय संसदका सांसद मोती दुगडले पुरस्कार वितरण गरे । बिजयी समूहलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक मधुर दुगडले बताए ।

Advertisement

मारवाडी समूदायले माघे संक्रान्तिको अवसरमा चङगा उडाएर मनोरंजन गर्ने पारम्परिक प्रचलन अनुसार विराटनगरमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष शेरसिंह दुगडले बताए ।

आगामी दिनहरुमा प्रतियोगितालाई थप ब्यवस्थित गर्दै लगिने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनास्थलमा मारवाडी संस्कृति अनुसारको खानपानको स्टल समेत राखिएको थियो । पहिलो पटक आयोजना गरिएको चङगा प्रतियोगितामा उल्लेखीय सख्यामा मारवाडी समूदायको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top