हातेमालोको कटहरी शाखाले गर्यो सरसफाई

२८ पुस ७५, शनिबार
Share this
723shares

विराटनगर, पुस २८
सामाजिक संस्था परिवर्तनका लागि हातेमालोको कटहरी शाखाले चौथो हप्ताको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाज परिवर्तन युवाको काँधमा भन्ने मुल नाराका साथ सरसफाईमा जुटेको सो संस्थाले चौथो हप्तामा आज कटहरी–४ सुधामा चोक देखि श्री आधारभूत विद्यालय सम्म सरसफाई गरेको हो ।

Advertisement

सँधैको हप्ता झैँ आजपनि स्थानीयको उत्साहजनक को उपस्थितीमा सरसफाई कार्यक्रम गरिएको संस्थाको सचिब क्रिस्ती ठाकुर ले बताइन् ।सरसफाई अभियानमा स्थानीयहरुले साप्ताहिक रुपमा एक घण्टा परिवर्तनका लागि हातेमालोलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष संजित साहले जानकारी दिए । अध्यक्ष साहले अब निरन्तर रुपमा यस्ता कार्यक्रमको आयोजना गर्ने बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top