कोपा इटालिया : युभेन्टस र मिलान क्वाटरफाइनलमा

२८ पुस ७५, आइतबार

एजेन्सी, पुस २९
इटालियन सिरी ‘ए’ क्लब युभेन्टस र एसी मिलान कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान स्थान पक्का गरेको हो ।

बोलोग्नाको मैदानमा भएको खेलको नवौं मिनेटमा फेडरिको बर्नारडेस्चीले गोल गरेपछि युभेन्टसले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफको सुरुमै गोल गर्दै जित पक्का ग¥यो । मोइस किनले ४९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए ।

शनिबार राति नै भएको अर्को खेलमा एसी मिलानले साम्पडोरियालाई अतिरिक्त समयमा २–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै गोल प्याट्रिक कटरोनले गरे ।

Advertisement

अतिरिक्त समयको १२औं र १८औं मिनेटमा प्याट्रिक कटरोनले गोल गर्दै एसी मिलानलाई क्वाटरफाइनलमा पु¥याए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top