×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य

१५ पुष २०७४

एभरेस्ट प्रिमियर लिग (इपिएल) काे फाइनलमा  विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएकाे छ। यसका लागि ओपनर अंशुमन रथले ४१ रन , कप्तान पारस खड्काले २७ र अनिल साहले २२ रन बनाए।

Advertisement
Advertisement

प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेका बाबर हायात फाइनल खेलमा जम्न सकेनन्। उनी मात्र ११ रन बनाएर पेबिलियन फर्किए। अर्का ओपनर आशिफ शेख ७ रनमा आउट भए।

भैरहवाका हरिशंकर शाहले  २ विकेट लिए। उनले अशंमन रथ र पारस खड्कालाई आउट गरेका थिए।  त्यस्तै  कृष्ण कार्कीले  २ विकेट लिन सफल भए।।

Advertisement
Advertisement

अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो। इपिएल  विजेताले उपाधि सहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top