सप्तरी, माघ २ सप्तरीको गजेन्द्रनराण सिंह अस्पतालमा डक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन् ।
विरोधमा उत्रिएका आफन्तमाथि प्रहरीले बल प्रयोग गरेको छ । थप विवरण आउन बाँकी ।
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक