Nepal Times
Nepal Times
3
Shares

समानुपातिक उम्मेदवार छनोटमा मनपरी

समानुपातिक उम्मेदवार छनोटमा मनपरी

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरु गरेको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको हो ।

‘आयोगले उम्मेदवारको नामावली क्रमसुचीअनुसार छ/छैन, समानुपातिक कलस्टरअनुसार छ कि छैन भनेर छानविन गरिरहेको छ’, आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

आयोगले छानविन कार्य सकेर त्यसलाई सच्याएर ल्याउन आईतबार नै पत्र लेख्न तयारी गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.