×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

८ औं हिसान स्पोर्टस मिटमा विभिन्न कलेजहरु विजयी

१२ माघ २०७५

विराटनगर, माघ १२
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटमा विभिन्न कलेजहरु विजयी भएका छन् । क्रिकेटमा शिक्षादीप र अर्किड तथा फुटबलततर्फ ग्रिनल्याण्ड र मोर्डनएरा तथा छात्रा भलिबलमा शिक्षादीप, टेबलटेनिसमा मेरिल्याण्ड, अरनिको र कान्तिपुर कलेज विजयी भएका छन् ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटको पहिलो खेलमा शिक्षादीप कलेजले एभरेष्ट कलेजलाई १५ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेल अर्किड कलेजले पथरीको एभरेष्ट कलेजलाई ८४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्सैगरी टेबलटेनिसको छात्र टिम इभेन्ट्सतर्फ मेरिल्याण्ड कलेज र अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ ।

Advertisement
Advertisement

त्यस्तै छात्रा टिम इभेन्ट्सततर्फ मेरिल्याण्ड कलेज र कान्तिपुर कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छन् । टेबलटेनिसकै छात्र एकलततर्फ मेरिल्याण्डका राहुल साहले अरनिकोका प्रजन्य श्रेष्ठलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।

अर्को खेलमा शिक्षादीपका फुबलाल साहले मेरिल्याण्डका सुशांक आचार्यलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । छात्रा एकलततर्फ मेरिल्याण्डकी अंकिता उदासले कान्तिपुरकी सरिता मगरलाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन् । अर्को खेलमा मेरिल्याण्डकी पूजा दंगाले कान्तिपुरकी श्रृशा लुइँटेललाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन् ।

Advertisement

छात्रा भलिबलमा शिक्षादीप कलेजले मोर्डनएरा कलेजलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले भानु मेमोरियल कलेजलाई ६–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि टेबलटेनिसको फाइनल खेल हुनेछ । क्रिकेटको पहिलो खेल शिक्षादीप र कोसी तथा दोस्रो खेल कान्तिपुर र अरनिकोबीच हुनेछ । भलिबल छात्रको खेल हुनेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top