×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

हिसान स्पोर्टस मिटमा बास्केटबलको उपाधि अरनिको कलेजलाई

१४ माघ २०७५

विराटनगर,माघ १४
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको बास्केटबलको उपाधि अरनिको कलेजले जितेको छ । फुटबलमा मोर्डनएरा र ग्रिनल्याण्ड कलेज, क्रिकेटमा मेरिल्याण्ड र अरनिको तथा छात्र भलिबलमा ग्रिनल्याण्ड, सिर्जनाज्ञान, मोर्डनएरा र कान्तिपुर कलेज विजयी भएका छन् ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको बास्केटबलको फाइनलमा अरनिको कलेजले शिक्षादीप कलेजलाई पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै छात्र भलिबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले शिक्षादीप कलेजलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

त्यस्तै क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले ग्रिनल्याण्ड कलेजलाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो । दोस्रो खेल अरनिको कलेजले लर्डबुद्ध कलेजलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुग्यो । त्यसैगरी फुटबलको पहिलो खेल मोर्डनएरा कलेजले कोसी कलेजलाई १–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरको छ ।

Advertisement

दोस्रो खेलमा ग्रिनल्याण्ड कलेजले रेडस्टार स्कुललाई टाइब्रेकरमा ५–४ गोलमा पराजित गर्दै फाइनलमा पुगेको छ । उपाधि जितका लागि ग्रिनल्याण्ड र मोर्डनएराबीच बुधबार खेल हुनेछ । प्रतियोगिताको भोलिको भलिबल छात्रतर्फ पहिलो खेल ग्रिनल्याण्ड र कोसी तथा दोस्रो खेल सिर्जनाज्ञान कुञ्ज र बाल्मिकीबीच हुनेछ । क्रिकेटको पहिलो खेल मेरिल्याण्ड र कोसी तथा दोस्रो खेल अरनिको र अर्किडबीच हुनेछ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top