जेनिथ कलेजका विद्यार्थीले भारतमा देखाए आफ्ना प्रतिभा

१६ माघ ७५, बिहीबार

विराटनगर, माघ १७
विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले भारतको श्रीश्री रविशंकर विश्वविद्यालयले आयोजना गरेको ‘वरियन कल्चर फेस्ट’ मा सहभागिता जनाएको छ । जेनिथले रविशंकर विश्वविद्यालयद्धारा भारतको उडिसा राज्यको भुवनेश्वरीमा आयोजित सो तीन दिने कल्चर फेस्टमा सहभागिता जनाएको हो ।

जनवरी १८ देखि २० सम्म चलेको कल्चर फेस्टको विजनेस सेमिनार, टक शो, प्रशिक्षण, कल्चर र खेलकुद लगायतको प्रतियोगितामा जेनिथ कलेजका ७ जना विद्यार्थी सहभागि भएको जेनिथ क्याम्पसका प्रमुख सन्दिपदास श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा जेनिथका विद्यार्थीहरु विभिन्न प्रतियोगिताको फाईनल सम्म पुग्न सफल भएका थिए ।सो कल्चर फेस्टमा कलेजका विष्णुकान्त चौधरीको नेतृत्वमा वीवीए तेश्रो र पाँचौं सेमेष्टरका आकाश भगत, चिरञ्जीवी माझी, मिङ्मा तामाङ, मोनिका सुब्बा, कृतिका श्रेष्ठ र प्रतिमा विश्वकर्मा सहभागि भएको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपाली भेषभुषामा सजिएका विद्यार्थीहरुले नेपाली गीत संगीतमा भव्य प्रस्तुति दिएका थिए । रविशंकर विश्वविद्यालयको निमन्त्रणामा जेनिथ कलेज पहिलो पटक वरियन कल्चर फेस्टमा सहभागि भएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top