विज्ञापनमा कठोर सजाय : गल्ती भए पाँच वर्ष कैद र जरिवाना हुने

काठमाडौं : सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजाय प्रावधानसहित विज्ञापन नियमनसम्वन्धी विधयेक ल्याएको छ । विज्ञापन प्रकाशन, प्रशारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

अन्य कानुनले पनि नियमन गर्न सक्ने विषयलाई विधयेकमा कसुरको रुपमा राखिएको छ । विधयेकमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ। जुवा खेल्ने वा चिठा किन्न प्रोत्साहन गर्ने अश्लिल विषय तथा त्यससम्वन्धि अन्य विषयबस्तु वा सेवा उपयोग वा प्रवर्द्धन गर्न प्रोत्साहन गर्ने विषयका विज्ञापनलाई कठोर अपराधमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top