९९ चिनियाँ उत्पादनमा भारतले बढायो कर

एजेन्सी, माघ २२
सस्तो आयातबाट आन्तरिक उत्पादकलाई बचाउन भारतले ९९ चिनियाँ सामाग्रीमा अतिरिक्त कर लगाएको छ । भारतीय संसद लोकसभामा जनवरी २८ देखि यो व्यवस्था लागू भएको जानकारी दिइएको छ ।

भारतीय वाणिज्य तथा उद्योगमन्त्री सीआर चौधरीले लोकसभामा दिएको लिखित बयानमा रसायन र पेट्रोकेमिकल्स, फाइबर र धागो, मेशिनरी सामग्री, रबर र स्टीललगायत सामग्रीमा कर लगाइएको उल्लेख छ । चौधरीले समस्या समाधानका लागि चीनमा भारतीय निर्यात सहज बनाउने बारे वार्ता भइरहेको बताएका छन् ।

भारत चीनतर्फ हुने निर्यात बढाउँदै व्यापार घाटा कम गर्ने योजनामा छ । गतवर्षको अप्रिलदेखि डिसेम्बरसम्मको अवधिमा भारतले चीनबाट ५३ अर्ब ८७ करोड डलरबराबरको सामाग्री आयात गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा भने भारतले चीनबाट ७६ अर्ब ३८ करोड डलरको सामग्री आयात गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top