Nepal Times
Nepal Times
3
Shares

मधेसमा शीतलहरले सकस, अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच अन्तर धेरै

मधेसमा शीतलहरले सकस, अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच अन्तर धेरै

दुई दिनयता पश्चिमी हावासँगै शीतलहरले बढाएको जाडोले मध्यपुर्वी तराई मधेसमा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

प्रदेश नम्बर १ का झापा, मोरङर सुनसरी तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, र महोत्तरीमा दुई दिनयता तापक्रम लगातार गिर्दो छ ।

अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच धेरै अन्तर रहेकाले शीतलहर र चिसो बढेको मौसमविद्को भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.