नथियाकी लेखिका सरस्वती प्रतिक्षा बिरुद्ध प्रहरीमा उजुरी

नथियाकी लेखिका सरस्वती प्रतिक्षा बिरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ : नथिया उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा विरुद्ध प्रहरीमा उजुरी परेको छ । वादी समुदायको आत्मसम्मानमा ठेस पुर्याएकाले उजुरी गरिएको उजुरीकर्ताले बताएका छन् ।

सरस्वती बिरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ । उजुरी परेपछि प्रहरीले छलफलका लागि सरस्वतीलाई बोलाएपनि उनी उपस्थित भएकी छैनन् । ,यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.