×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

एनसेलले भन्यो ‘हामीले कर तिर्ने होइन’

२७ माघ २०७५

कठमाडौं, माघ २७
सर्वोच्च अदालतले एनसेल र उसको माउ कम्पनी एक्जिएटाबाटै लाभकर असुल्न परामादेश दिए पनि एक्जिएटाले बाँकी लाभकर तिर्ने दायित्व आफ्नो नभएको भन्दै विज्ञप्ति जारी गरेको छ । उसले ठूला करदाता कार्यालयबाट निर्धारण भएअनुसारको पूरै र अन्तिम भुक्तानी गरिसकेको भन्दै लाभ कर तिर्ने दायित्व आफ्नो नभएको बताएको छ ।

एक्जिएटा समूहले आफूमाथि अब कुनै करको दायित्व नै नभएको दाबी गरेको छ । उसले लाभकर तिर्ने दायित्व कम्पनी बेच्ने समूहकै हुने बताएको छ । आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा एक्जिएटाले भनेको छ– सन् २०१७ जुन ४ तारिखमा ठूला करदाता कार्यालयले एनसेल, रेनोल्ड होल्डिङ्स लिमिटेट र एक्जिएटा युकेलाई कम्पनीको कारोबारका हकमा बिक्रेतामाथि हुने लाभकर भुक्तानीका दायित्व हुने सन्दर्भमा पूरै सफाइ दिइसकेको छ ।

एक्जिएटाले कम्पनी बिक्रेता स्वीडिस कम्पनी टेलिया सोनेरामाथि नै लाभकरको दायित्व रहेको दोर्होयाएको छ । उसले ‘अफसोर’ कारोबारमा लाभकर आकर्षित नहुने, आकर्षित भइहाले पनि त्यो दायित्व विक्रेताकै हुने प्रष्ट पारेको छ ।

यसअघि सर्वोच्च अदालतले एनसेल बिक्री एनसेल बिक्री गर्दा लाग्ने लाभकर एनसेल र एक्जियाटाले नै तिर्नुपर्ने परामदेश जारी गरेको थियो । करिब तीन वर्षअघि महालेखापरीक्षकको कार्यालयले ३५ अर्ब रूपैयाँ बेरूजु उल्लेख गरेकोमा गत वर्ष ठूला करदाता कार्यालयले करिब ६१ अर्ब रूपैयाँ लाभकर निर्धारण गरेको थियो । ब्याज र हर्जानासमेत गरी अहिले करिब ७३ अर्ब पुगेको आंकलन छ ।

भर्खरको समाचार

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top