×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

बजार माग अनुसार स्वरोजगार तालिम दिन प्रदेश सरकारलाई सुझाव

४ फाल्गुन २०७५

विराटनगर, फागुन ४
प्रदेश १ का विभिन्न जिल्लाका जनप्रतिनिधीहरुले बजारमा श्रमिकको माग र आवश्यकता अनुसार तालिम र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । आर्थिक समृद्धि र विकासको लक्ष्य पूरा गर्न भूउपयोग नीति अनुरुप माटो र बजारको माग अनुसार युवा लक्षित स्वरोजगार तालिम तथा प्रशिक्षण दिन उनीहरुले प्रदेश १ सरकारलाई सुझाव दिएका हुन् ।

प्रदेश एक सामाजिक विकास मन्त्रालयले शुक्रबार विराटनगरमा आयोजना गरेको तालिम तथा प्रशिक्षणका लागि आयोजना गरेको सुझाव संकलन गोष्ठीमा सहभागि जनप्रतिनिधिहरुले प्रदेश सरकारलाई यस्तो सुझाव दिएका हुन् । छोटो अवधिको सिपमुलक तालिम संचालनकालागि प्रदेश एकका प्रदेशसभा सदस्य र स्थानिय तहका प्रमुख, उपप्रमुखलाई सहभागि गराएर गरिएको सुझाव संकलन कार्यक्रममा सहभागिले आगामी दिनमा सञ्चालन गरिने तालिमहरु उपलब्धिमुलक बनाइनुपर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement

प्रदेशसभा सदस्य काजीमान राईले इलाम लगायतको क्षेत्रमा कफी खेती र प्रशोधनका बिषयमा तालिम सञ्चालन गर्न सकिए उपलब्धिमुलक हुने बताए । उनले त्यस्तो तालिमले युवाहरुलाई स्वरोजगार हुन सघाउ पुग्ने बताए । रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले तालिम सञ्चालन गर्दा पुरानै पद्धति नदोहरियोस भन्ने विषयमा बिचार गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकारले तालिम सञ्चालन गर्दा स्थानिय तहसंग समन्वय गर्नुपर्ने सुझाव दिए । झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले स्थानिय परिवेश र आवश्यकता अनुसार तालिम सञ्चालन गरिनुपर्ने बताए । उनंले कुनै एकठांउँमा आवश्यक हुने तालिम अर्को ठांउमा आवश्यक रहने नरहेको विचार गरेर मात्र सञ्चालन गर्नुपर्ने बताए । यस्तै गौरादह नगरपालिकाका प्रमुख रमेश साहले उपलब्धीमुलक तालिम सञ्चालन गर्नुपर्ने बताए ।

Advertisement

प्रदेश सरकारले आउदो असार मसान्त भित्र सिटिईभिटी मार्फत ६ हजार र प्रदेश सरकारबाट १ हजार ब्यक्तिलाई सिपमुलक तालिम सञ्चालन गर्ने निति अनुसार तालिम सञ्चालन गर्नु अघि सुझाव संकलन गरेको हो । तालिममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे र सिटिईभिटीका प्रदेश कार्यालय प्रमुख डाक्टर शिवप्रसाद ढकाल समेतको सहभागिता थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top