कश्मिरमा बम विष्फोट : भारतीय सेनाका मेजरको मृत्यु,भारतभर उच्च सुरक्षा सर्तकता

४ फागुन ७५, शनिबार
Share this
727shares

एजेन्सी, फागुन ४
भारत प्रशासित कश्मिरको रजौरी स्थित लाइन अफ कन्ट्रोलमा बम विष्फोट भएको छ । विष्फोटमा परी भारतीय सेनाका मेजरको मृत्यु भएको समाचारमा छ । विष्फोट पछि भारतभर उच्च सुरक्षा सर्तकता अपनाईएको छ । थप विवरण आउन बाँकी

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top