×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश भवन निर्माणका लागि प्रदेश १ सभामा छलफल

६ फाल्गुन २०७५

विराटनगर, फागुन ६
प्रदेश १ को प्रदेशसभा वैठकमा प्रदेश भवन निर्माण सम्बन्धमा बनेको विद्येयक २०७५ माथि छलफल सुरु भएको छ । बैंठकमा प्रदेश भवन निर्माण सम्बन्धमा बनेको विद्येयक २०७५ माथि ६ जना सांसदहरुले सैद्धान्तिक विषयमा सुझाव दिएका छन् ।

जसमा बलबहादुर सामसुहाङ , मोहम्मद ताहिर मिया, राजकुमार ओझा, पूर्णप्रसाद राई, लक्ष्मण तिवारी, बिमल कार्कीलगायत छलफलमा सहभागी भए । भवन निर्माण सम्बन्धी मापदण्ड बने पनि लागू नभएको भन्दै प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

Advertisement
Advertisement

पक्की घरलाई मात्र विद्येयकले समेटेको भन्दै सबै घर र भवनलाई विद्येयकभित्र समेट्नुपर्ने सुझाव उनीहरुको थियो । भुकम्प प्रतिरोधी भवन बनाउने र घर जग्गा नक्सा पास नभई भवन निर्माण गर्न रोक लगाउने भनिए पनि सार्वजनिक जग्गामा नै नक्सा नै पास नभई भवन बनेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

Advertisement

आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्कमत कार्कीले पेश गरेको प्रदेश भवन निर्माण सम्बन्धमा बनेको विद्येयक २०७५ मा २२ वटा बुँदा रहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top