×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरुवाविरुद्ध कडा अभिव्यक्ति दिएका सञ्जेलद्धारा तेस्रो पत्र

७ फाल्गुन २०७५

विराटनगर : समय नपुगी भएको आफ्नो सरुवाविरुद्ध कडा अभिव्यक्ति दिएपछि चर्चामा आएका नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनर्बहालीको माग गर्दै तेस्रो पत्र लेखेका छन् ।

दुई पटक पत्र लेख्दा जवाफ नपाएपछि सोमबार सञ्जेलले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रम मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयलाई तेस्रो पत्र लेखेका हुन् । तेस्रो पटक पत्र उठाउँदै सञ्जेलले भने ‘नेपालमा एउटै विषयमा कतिपटक उजुरी गर्नुपर्छ ?’

Advertisement
Advertisement

कर्मचारी समायोजनमा उपसचिव सञ्जेल उद्योग मन्त्रालयमा परेका छन् । तर आफु नियोजितरुपमा सारिएको बताउँदै उनले साविककै मन्त्रालय मातहत रहेर काम गर्न पाउनुपर्ने माग गरेका छन् ।

निर्वाचन कार्यालयमा रहदा उद्योग मन्त्रालयमा सरुवा भएपछि अदालतबाट सरुवा बदर गरी निर्वाचन कार्यालयमै फर्किएको बताउँदै सञ्जेलले पुरानो अभिलेख देखाएर उद्योगमा समायोजन गरिएको गुनासो गरे ।

Advertisement

गत असोज १२ गते श्रम कार्यालय विराटनगरमा हाजिर भएका सञ्जेलको २ महिनापछि काज सरुवा भएको थियो । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top