×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

राप्रपाको जनसंघर्ष कार्यक्रम सुरु, मुख्यमन्त्री कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

७ फाल्गुन २०७५

विराटनगर, फागुन ७
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार मंगलबारबाट पहिलो चरणको जनसंघर्ष कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत सो पार्टीले सातै प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत प्रधानमन्त्री तथा नेपाल सरकारलाई आफ्ना मागको बिषयमा ज्ञापनपत्र पठाएको छ ।

सो पार्टीको प्रदेश १ कार्यसमितिले विराटनगरस्थित प्रदेश एकको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई २२ बुंदे माग सहितको ज्ञापनपत्र पठाएको छ । ¥यालीसहित मुख्यमन्त्री कार्यालय पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टी आबद्ध नेता तथा कार्यकर्ताहरुले उक्त कार्यालयका उपसचिव चन्द्रबहादुर कार्की मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश समिति अध्यक्ष राम थापाले उपसचिव कार्कीलाई ज्ञापन हस्तान्तरण गरे ।

Advertisement
Advertisement

ज्ञापन वाचन गर्नुहुंदै अध्यक्ष थापाले दशबर्षको सशस्त्र द्वन्द तथा अर्को दशबर्षको संक्रमणकाल पश्चातपनि आम जनताले सकारात्मक परिवर्तनको अनुभुति गर्न नपाएको दाबी गरे । उनले केन्द्रमा दुइ तिहाईको बहुमतको सरकार रहेपनि स्थायित्व र समृद्धिको जनचाहना अधुरै रहेको दाबी गरे ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनमा धर्मनिरपेक्षता खारेज गरि पुर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने,राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायमगर्न सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने र संघीयताबारे जनताको अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतको माग गरिएको छ ।

Advertisement

२२ बुंदे माग समेटिएको ज्ञापनपत्रमा फाल्गुण मसान्त भित्र माग पूरा नगरिएमा चैत्र पहिलो साताबाट देशब्यापी जनसंघर्ष चर्काउने चेतावनी दिइएको छ । सो पार्टीले त्यसअघि फाल्गुण १५ देखि ३० गतेसम्म मेचीकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जनाएको छ । ताप्लेजुङको पाथिभरा मन्दिरबाट सुरु हुने यात्रा काठमाडौमा समापन हुने सो पार्टीले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top