×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

गाउँमा सडक पुगेकाे छैन, गाडी किन्ने होडमा जनप्रतिनिधि

८ फाल्गुन २०७५

संखुवासभा : गाँउपालिकाको केन्द्रसम्म पुग्ने सडक छैन । सडक नपुगेका स्थानमा गाडी खरीद गर्ने जनप्रतिनिधिको होडबाजी नै चलेको छ ।

संखुवासभाको विकट उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले ७ किलोमिटर सडक सुचारु भएको पाइन्छ । भोटखोला गाउँपालिकामा ७ किलोमिटर सडक सञ्चालनमा रहेपनि पालिकाले ४० लाख ७५ हजार रुपैयाँमा स्कार्पियो गाडी खरिद गरेको हो । किमाथांका–जोगवनी सडक अन्र्तगत भोटखोलाको ठाडो खोलाबाट बरुण दोभानसम्म यातायत सञ्चान रहेको छ ।

Advertisement
Advertisement

७ किलोमिटर सडकमा हिउँदको समय मात्र गाडी चल्ने गरेको भोटखोला –३ का स्थानिय वाङ्दाबी भोटेको बताए । भोटेले सडक सञ्जाल नपुगी गाडी नै किन्नु गाउँपालिको लागि बोझ मात्र थप्ने काम भएको बताए । उनले केन्द्रसम्म गाडी लैजान सक्ने अवस्था नरहेको गाँउपालिकाले गाडी र मोटरसाइकल खरिद गरेकोे भन्दै आपत्ती जनाए ।

Advertisement

गाडी गाँउपालिका केन्द्र जाने भन्दा पनि सदरमुकाम खाँदबारी मै मात्र सञ्चालन हुने गरेको पाइएको छ । सडक सञ्जाल नै नपुगेको भोटखोलामा प्रत्येक वडाले मोटरसाइकल समेत खरिद गरी सकेका छन् ।, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top