×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

अख्तियार अगाडी प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

८ फाल्गुन २०७५

काठमाडौं, फागुन ८
अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय अगाडी प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ३० जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अख्तियारका आयुक्त नै भ्रष्टाचारमा मुछिएका बेला भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका विवेकशील पार्टीका मानबी पौडेल, समीक्षा बास्कोटा, अनुपा श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

बढ्दो भ्रष्टाचार तथा आर्थिक अनियमितताका छानविन गर्न माग गर्दै बुधबार अख्तियार अगाडी धर्ना बसेका विवेकशील पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Advertisement

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्, अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने, वाइठबडि काण्ड आयल निगम घोटाला, घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर धर्ना दिएका थिए ।

Advertisement

माछाको चित्र बनाएर प्रदर्शन गर्ने क्रममा अख्तियारले सुनेन भनेर शंख बजाएको र त्यसै क्रममा प्रहरीले पक्राउ गरेको बताइएको छ । विवेकशील साझाले ‘जनता बस्छन् धुलोमा, आगो छैन चुलोमा, अख्तियारको बल्छी, सानो माछा मात्रै पर्ने, वाइड बडी काण्ड आयल निगम घोटला लगायतका विषयहरु उठाएका थिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top