×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

एथ्लेटिको मड्रिडका दर्शकले लगाए रोनाल्डो बिरुद्द नाराबाजी

९ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन ९
गएराती भएको च्याम्पियन्स लिगको खेलमा घरेलु मैदानमा उत्रिएको एथ्लेटिको मड्रिड र युभेन्टसबीच भएको खेलमा एथ्लिट्को मड्रिडका समर्थकले क्रिस्टियानो रोनाल्डोको बिरुद्द जथाभाबी नारावाजी लगाएका थिए । खेल अवधि भर घरेलु समर्थकले रोनाल्डोलाइ बलात्कारी भन्दै ठुलो स्वरमा नारावाजी लगाएका थिए । जवाफमा रोनाल्डोली समर्थक तर्फ फर्किएर ५ ओटा औलाँ देखाएका थिए जसको मतलब उनले घरेलु दर्शक एथ्लेटिको मड्रिडलाइ इंगित गर्दै आफुले एक्लै ५ ओटा च्याम्पियन्स लिग जितेको र तिमीहरुको क्लबले एउटा नि जित्न नसकेको भनेर जवाब फर्काए ।

Advertisement
Advertisement

गएराती भएको उक्त खेलमा एथ्लेटिको मड्रिड २-०ले विजय भएको थियो । जसमा दुवै गोल मड्रिडका डिफेन्डर गिमिनेज र गोडिनले गरेका थिए । गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर सिटिले निकै मुस्किलले साल्के बिरुद्द जित दर्ता गरेको थियो । साल्केको घरेलु मैदानमा भएको उक्त खेलमा सिटि २-३ले विजय भएको थियो । सिटिको जितमा अगुरो, स्टर्लिङ्ग र सानेले गोल गरेका थिए भनी साल्केको लागि बेन्तलबले २ गोल गरेपनि जित दिलाउन भनी सकेनन ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top