×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

महिला साफका लागि विराटनगरमा चौबीसै घण्टा विकासका काम

११ फाल्गुन २०७५

विराटनगर,फागुन ११
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही फागु्न २८ गतेदेखि चैत ८ सम्म हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि विराटनगरमा रात्रीकालिन विकास निमार्णको काम सुरु गरिएको छ । विराटनगरमा विकासको कामले गति लिन नसकेको आरोप लागिरहेको अबस्थामा राति र दिउँसो चौबीसैं घण्टा काम जारी राखिएको बिराटनगर महानगरपालिकाले जनाएको छ ।

बिराटनगरको विकासका कामहरू दु्रतगतिमा सम्पन्न गर्न रात्रीकालिन काम भएको हो । विशेषगरी साफ खेलहुने मैदान आसपासको सडकलाई पहिलो प्राथमिकतामा राखेर रात्रीकाली काम सुरु गरिएको हो । दिउँसै कमसल सामाग्रीको प्रयोग भएको गुनासा चौतर्फी आईरहँदा रातको समयमा हुने काममा कैफियत हुन सक्ने भनेर महानगरले अनुगमन पनि बढाएको जनाएको छ ।

Advertisement

विराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले रातीको समयमा समेत अनुगमन गरेको छ । टोलीले शुक्रबारराती कामको बारेमा अनुगमन गरेको हो । प्राबिधिक सहितको टोलीमा निस्किएका पराजुलीले मेनरोडको तिनपैनी देखि सातघुम्तिसम्मको अनुगमन गरेका थिए । महानगरले जिल्ला प्रशासन कार्यालय हुँदै सहिद मैदान तथा अस्पताल चोकसम्मको सडक भने महिला साफ च्याम्पियनशिप हुनु अगावै सम्पन्न गर्ने गरी काम भएको जनाएको छ । ठेकेदार कम्पनीलाई कुनैपनि हालतमा च्याम्पियनशिप हुन भन्दा अगाडि सक्न मेयर पराजुलीले निर्देशन दिएका छन ।

नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारीलाई महानगरले युद्दस्तरमा अघि बढाएको जनाएको छ । प्रतियोगिताका लागि विराटनगरमा चारवटा खेलमैदानको स्तरोन्नती र तिनका आसपासका सडक निमार्णको काम भईरहेको छ । विराटनगर महानगरपालिका र एन्फाबीच भएको सम्झौताअनुसार खेल सुरु हुनुभन्दा १५ दिन अगाडि निर्माण कार्य सम्पन्न गरेर एन्फालाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार अहिले ७५ प्रतिशत काम सम्पन्न भैसकेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताएका छन । साफ च्याम्पियनशिपका लागि महानगरपालिकाले १ करोड र प्रदेश सरकारले करिव ५० लाख बजेट विनियोजन गरेका छन । यो बजेट साफका लागि आवश्यक पूर्वाधार निमार्णमा खर्च हुनेछ । साफ सम्पन्न गर्नभने करिव १ करोड खर्चहुने अनुमान एन्फाले गरेको छ ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top