६४ इन्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१२ फागुन ७५, आइतबार
Share this
683shares

काठमाडौं, फागुन १२
नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई प्रहरी निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी निरीक्षक हरि खतिवडा परेका छन्।

Advertisement

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top