×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

नेकपा विवाद स् बहुमत कार्यदल सदस्यले आज प्रतिवेदन बुझाउदै

१२ फाल्गुन २०७५

काठमाडौं, फागुन १२
नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले कार्यदल भंग गरेपछि बहुमत सदस्यहरुले समानान्तर प्रतिवेदन तयार पारेका छन् । शनिबार नै बहुमत सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाउने तयारी गरेका थिए ।

तर, ओलीले कार्यव्यस्तताको कारण आइतबार प्रतिवेदन बुझाउने तयारी भएको सदस्य बेदुराम भुसालले जानकारी दिए । नेपाल अध्यक्ष एवं प्रधानमन्त्री ओली जन्मदिनको कार्यक्रममा व्यस्त भएपछि शनिबार पार्टी एकतासम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउन नपाएका हुन् ।

Advertisement
Advertisement

पार्टी एकीकरणका लागि गठित ९ सदस्यीय कार्यदललाई शुक्रबार नेकपाको सचिवालयले विघटन गरेको थियो । संगठनात्मक एकीकरण कार्यदल भंग गरिएपछि ९ सदस्य कार्यदलका ५ सदस्यले छुट्टै प्रतिवेदन बनाएका हुन् ।

कार्यदलमा रहेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे र भुसालसहित पाँचजनाले समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन्  । उनीहरुसँग वर्षमान पुन र लेखराज भट्टको पनि सहमति छ । केही नेताको असहमतिबीच बैठकले एकीकरण प्रक्रियाका बाँकी काम सचिवालयबाटै टुंग्याउने निर्णय गरेपछि उनीहरुको असहमति थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी समितिले बनाएको कार्यदलले समय माग गर्दागर्दै भंग गर्न नहुने अडान राखेका थिए । कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले भने काम गर्न नसक्ने बताएका थिए । त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष ओलीको प्रस्तावमा समर्थन जनाउदै कार्यदल खारेज गर्न सहमति जनाएका थिए ।

Advertisement

पुसमा १३ गते सम्पन्न स्थायी समिति बैठकले संगठनात्मक एकीकरणको बाँकी काम, कार्य््िवभाजन, पोलिटब्युरो गठनलगायत कार्यादेशसहित ९ सदस्यीय कार्यदल बनाएको थियो । १५ दिनभित्र प्रतिवेदन बुझाउन अध्यक्ष ओली र प्रचण्डले निर्देशन दिए पनि सात पटकसम्म बसेको बैठकले विधान परिमार्जनबाहेकका विषयमा छलफलै गर्न सकेको थिएन । त्यसपछि अपूरो प्रतिवेदन सचिवालयलाई बुझाएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top