×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

१५ फाल्गुन २०७५

विराटनगर,फागुन १५
अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०७५ बुधबारबाट विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नाटकको माध्यमबाट समाजलाई सकारात्मक रुपान्तरण गर्न रंगकर्मीहरुलाई आग्रह गरे ।

यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नाटक महोत्सवले सांस्कृतिक अन्तरघुलनको सन्देश दिने बताए । दश दिनसम्म चल्न नाटक महोत्सवका क्रममा विराटनगरस्थित शुशीला कोइराला नाटक घरमा नेपालका पाँच नाट्य समूहको प्रस्तुति रहनेछ ।

Advertisement

 

आरोहण विराटनगरको ‘विराट पर्व’, झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’, परिवर्तन थिएटर काँकडभिट्टाको ‘बिटुलो आख्यान’, थिएटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरु’, र कदम थिएटर दमक झापाको ‘गैंडा टाईम्स’ रहेका छन् ।

पाहुना देशका नाट्य समूहहरुमध्ये बंगलादेशको मातब्रिङ, भारतको चम्पावती, श्रीलंका लभ एण्ड लाइफ, अफगानस्तान ता राहाये र इटालीको दशाप्रेसिड ओएस–४३ रहेको छ । यसैगरी श्रीलङकाको लभ एण्ड लाइफ, अफगानस्थानको ता राहाये नाटक मञ्चन हुनेछ ।

Advertisement

इटालीको नाट्य समूहले रंगमञ्चसँग सम्बन्धित तीन दिने कार्याशाला सञ्चालन गर्नेछ । हरेक नाट्य समूहले एउटा विधामा प्रस्तुत गर्ने नाटक साँझ ५ बजेदेखि सुरु हुनेछ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top