×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

सेताम्मे चन्द्रागिरिमा खचाखच आगन्तुक, तोडिएला रेकर्ड ?(फाटो फिचर)

१६ फाल्गुन २०७५

काठमाडौं,फागुन १६

रातभरी परेको पानीले उपत्यका आसपासका डाँडाहरु हिउँले सेताम्मे बने । हिउँले भरिएका डाँडाहरुमध्ये आन्तरिक पर्यटकहरुको अत्यधिक आकर्षणको केन्द्रका रुपमा स्थापित चन्द्रागिरि डाँडामा आन्तरिक पर्यटक भरिभराउ देखियो ।

Advertisement
Advertisement

एकै दिन १५ हजार आन्तरिक पर्यटक पुगेर बनेको पुरानो रेकर्ड तोडिने सम्भावना रहेको चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेक प्रताप शाहले बताए । ‘२०७५ सालको नयाँ बर्षमा १५ हजारले भिजिट गरेका थिए, यसपाली त्यो रेकर्ड तोडिन्छ भन्ने आस छ’, शाहले भने ।

चन्द्रागिरिमा बिहानै देखि आगन्तुकहरुको खचाखच भिड देखिन्थ्यो । करिब २ किलोमिटर लामो लाइनमा बसेर आगन्तुकहरु चन्द्रागिरी डाँडोमा पुग्न आतुर देखिन्थे ।

करिब १४ मिनेट केबलकारको यात्रापछि काठमाडौं खाल्डोबाट सिधै चन्द्रागिरिको डाँडोमा पुग्न सकिन्छ जहाँ सेताम्मे डाँडापाखा हेरेर मोहित नहुने सायदै होलान् । रुखका पात र हाँगाहरुमा जमेका हिउँलाई हेर्दै रमाउन के बालबालिका, के युवायुवती सबै झुम्मिएको देखिन्थे ।

राजधानीबाट हिउँ खेल्न जाने पुराना गन्तव्य नगरकोट, शिवपुरी र फुल्चोकी हुन् । तर त्यहाँसम्म पुग्दा हिउँ पग्लिसक्ने सम्भावना रहन्थ्यो । हिउँ पर्ने सम्भावित दिन हेरेर अघिल्लो दिन नै त्यता लाग्नुपर्ने बाध्यता समेत थियो ।

तर चन्द्रागिरिमा केबलकार बनेसँगै हिउँ खेल्ने चाहना क्षण भरमै पुरा हुन्छ । हिउँ परेको जानकारी पाएको अधिकतम एक घण्टा नपुग्दै हिउँ खेल्ने अवसर प्राप्त हुन्छ ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top