साफ लक्षित सडक निमार्णको विराटनगरमा अनुगमन

विराटनगर, फागुन २५
यही फागुन २८ गतेदेखि विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दे निर्माण गरिएका सडकहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका लगायत सरोकारवाला निकायले संयुक्त रुपमा अनुगमन गरेका हुन । अनुगमानका क्रममा ९५ प्रतिशत निर्माण सम्पन्न भएको देखिएको टोलीले जनाएको छ ।

यस्तै खेलाडी, प्रशिक्षक, आगन्तुक बस्ने होटलहरु जादा प्रयोग गरिने सडकको पनि अनुगमन गरिएको छ । जसमा जेनियल आसपास, मुख्य राजमार्ग, डिएसपी रोड, गोश्वारा रोड, सहिद मैदानका आसपासका रोडहरुको अनुगमन गरिएको छ । यस्तै केही बाइपास रोडहरुलाई २ दिन भित्रमा गाडी हिडन सक्ने गरी मर्मत गर्न पनि टोलीले निर्देशन दिएको छ ।

यस्तै सिक्स लेन परियोजनालाई पनि खाल्डाखुल्डी पुरेर सम्म बनाउन आग्रह गरिएको छ । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, महानगरका मेयर भीम पराजुली लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top