महिला साफ च्याम्पियनसिप : भुटान घर फर्कियो,नेपाल एक खेल अगावै सेमिफाईनलमा

विराटनगर,फागुन ३०
पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताबाट लगातार दुई खेलमा पराजित भएसँगै भुटान घर फर्किएको छ । विराटनगरको सहिद रंगशालामा बिहीबार बंगलादेशसँग भएको आफनो दोस्रो खेलमा भुटान २ शुन्य गोल अन्तरले पराजित भएको छ ।

यसअघि नेपालसँगको खेलमा भुटान तीन शून्यले पराजित भएको थियो । भुटान पराजित भएसँगै बंगलादेश र नेपाल एक खेल अगावै सेमिफाईनल पुगेका छन् । समूह ’ए’ मा नेपाल र बंगलादेशको समान ३ अंक रहेको छ ।

समूहको विजेता भने दुई टिमबीचको शनिबारको खेलबाट टुङगो लाग्नेछ । समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । समूह बीका श्रीलंका र माल्दिभ्सबीच शुक्रबार खेल हुनेछ । समूह बीमा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top