एशियन थाई फुड्सले गर्यो रक्तदान कार्यक्रम

३० फागुन ७५, शुक्रबार

विराटनगर, चैत १
रमपम तयारी चाउचाउका उत्पादक प्रतिष्ठित उद्योग एशियन थाई फुड्स प्रा. लि.ले आफ्नो एकल प्रयासमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

स्वास्थ्य क्षेत्रमा देखा परेको रगतको चरम अभावको वर्तमान अवस्थालाई मध्यनजर गर्दै एशियन थाई फुड्सले रक्तदान कार्यक्रम आयोजना गरी रेडक्रस सोसाईटीलाई बुझाएको हो । कम्पनीमा कार्यरत कर्मचारीहरु र मजदुरहरुले कुल १०६ पाउण्ड रक्तदान गरेका हुन् ।

कम्पनीका प्रबन्धक राधेश्याम सारडाको संयोजकत्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका दाताहरुले कम्पनीमा कार्य गर्नुका साथै सामाजिक कार्यमापनि सहभागी हुने पाएकोमा त्यसको प्रशंसा व्यक्त गरेका थिए । कम्पनीले यससँगै तेश्रो पटक रक्तदान कार्यक्रम संचालन गरी व्लड बैंकलाई बुझाएको कम्पनीले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top