×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

इटहरीका प्रितमले भारतिय चर्चित रियालिटी सो सारेगमपमा धुम मच्चाए (भिडियो)

४ चैत्र २०७५

एजेन्सी, चैत ४
भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका प्रितम आचार्यले धमोकदार प्रस्तुती दिएका छन् ।उनले शनिबार होली स्पेशल बनाईएको आजको कार्यक्रममा उनले सोलो नभई डुएट प्रस्तुती दिए ।

उनले शोका अर्का बलियो प्रतिष्पर्धी मोहम्मद फैजसँग संयुक्त प्रस्तुती दिए ।”बद्रीकी दुल्हनिया” फिल्मको शिर्ष गीत गाएका प्रितमले मोहम्मद फैजलाई ओझेलमै पारेका छन् भन्दा फरक पर्दैन । जर्ज तथा जुरीले उनीहरुलाई स्ट्याण्टिङ ओभिएसन दिए भने जुरी मेम्बरबाट सय प्रतिशत नम्बर ल्याई चार्ट बस्टर पफर्मेन्स दिएका छन् ।

Advertisement
Advertisement

पछिल्लो समय प्रितमले शोमा आफना प्रस्तुतीमा निकै सुधार गरिरहेका छन् ।जसको कारण पनि उनले चार्ट बस्टर पफर्मेन्स दिईरहेका छन् । यसरी भारतीयहरुको समेत मन जित्दै इटहरीका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् ।

Advertisement
Advertisement

https://youtu.be/dFPmV3c-gYo

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top