×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

नोबेलले मस्तिष्क पक्षघातपीडित बालिकाको पथरिया निकालेपछि परिवारमा खुशीयाली

११ चैत्र २०७५

बिराटनगर, चैत ११
नोबेल शिक्षण अस्पतालमा मस्तिष्क पक्षघातपीडित १० बर्षिया बालिकाको शल्यक्रिया गरी पित्त नली र पित्त थैलीको पथरीया सफलतापूर्वक निकालिएको छ । मस्तिष्क पक्षघातका कारण शारीरिक र मानसिक बृद्धिविकाससमेत राम्रोसँग नभएकी झापाको गौरीगञ्जकी खुस्बु दासको पेटबाट ल्याप्रोस्कोपिक बिधिमार्फत दुई वटा पथरीया निकालिएको हो ।

पूर्वका बिभिन्न अस्पतालसहित काठमाण्डौं पुग्दा पनि खुस्बुको शल्यक्रिया हुँन नसक्दा उनको परिवार अन्यौलमा थिए । तर, अन्तिममा नोबेल अस्पतालका जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.रुस्लान सुलाइमानकुलोभ नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक बिधिमार्फत बालिकाको पित्त नली र पित्त थैलीको पथरीया सफलतापूर्वक निकालेपछि दास परिवारलाई पीडाबाट मुक्ती मिलेको छ । ‘काठमाण्डौसम्म पुर्याउँदा पनि छोरीको अप्रेशन हुँन नसक्दा हामी के गर्ने भनेर अन्यौलमा थियौ ।’ खुस्वुका वुवा मधुकरले भने ‘अन्तिममा नोबेलमा आएर छोरी ठिक भईन्, बल्ल ढुक्क भयो ।’

बोल्न र हिड्नसमेत नसक्ने १० बर्षिया दासको पित्त नली र पित्त थैली दुवैमा पथरीया थियो । पथरीया निकाल्न बालिकालाई पूर्वका बिभिन्न अस्पतालसहित राजधानीको धुलिखेल अस्पताल पनि पुर्याईयो । बालिकालाई मस्तिष्क पक्षघात भएकाले अप्रेशनका क्रममा बेहोस बनाएपछि होसमा आउँन गाह्रो पर्ने भन्दै धेरै अस्पतालले उनको अप्रेशन गर्न मानेनन् ।

ईआरसीपी बिधिबाट पित्त नलीको ढुंगा निकाल्न पनि नली साँगुरो र ढुंगा ठुलो भएका कारण नमिलेपछि उनलाई अन्तिममा नोबेल अस्पताल ल्याईएको थियो । नोबेलमा ल्याप्रोस्कोपिक बिधिबाट पेटमा एउटा सानो प्वाल पारेर ढुंगा निकालिएको हो । अत्याधुनिक उपकरणको सहायतामा पेटमा प्वाल पारेर पित्त थैलीको माध्यमबाट पित्त नली सफा गरी ढुंगासहित पित्त थैली पनि निकालिएको डा.रुस्लानको भनाई छ ।

अप्रेशन पछि बालिकाको स्वास्थ्यमा सुधार आएको छ । निको भएपछि उनलाई अस्पतालबाट घर लगिएको छ । छोरी निको भएपछि उनको परिवार हर्षित छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top