×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चेन्नईविरुद्ध पनि प्लेइङ ११ मा अटाएनन् सन्दीप

१२ चैत्र २०७५

एजेन्सी, चैत १२
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सको आज हुने चेन्नई सुपर किंग्सविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अटाएका छैनन् ।

आईपीएलको आज हुने पाँचौ खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

Advertisement
Advertisement

कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन ।दिल्लीले पहिलो खेलको तुलनामा एक खेलाडी मात्र परिवर्तन गरेको छ । ट्रेन्ट बोल्टको स्थानमा दिल्लीले अमित मिश्रालाई मौका दिएको छ ।

Advertisement

यस्तो छ दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबाडा, ईशान्त शर्मा र अमित मिश्रा ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top