विराटनगर, चैत १५
विराटनगरको लोकप्रिय मोबाईल पसल ‘मोबाईल एण्ड मोबाईल’ले एसईई दिने विद्यार्थीहरुलाई विशेष अफर ल्याएको छ ।
विराटनगरको हनुमानदास रोडमा रहेको सो मोबाईल पसलले यसपालिको एसईई दिने विद्यार्थीहरुलाई लक्षित गरी कुनै पनि ब्राण्डको मोबाईल खरिदमा छुटसहिको विशेष अफर ल्याएको मोबाईल एण्ड मोबाईलका सञ्चालक सुमित जैसवालले बताए ।
मोबाईल एण्ड मोबाईलले ग्राहकहरुलाई अन्य मोबाईलको खरिदमा पनि विशेष छुटको ब्यबस्था गरेको छ । नयाँ मोबाईल खरिदमा भ्याटबिल दिईने छ ।
मोबाईल एण्ड मोबाईलमा आईफोन, सामसुङ, नोकिया, एम. आई, ओप्पो,भिभो, हवाई लगायत सम्पूर्ण ब्राण्डका मोबाईलहरु उपलब्ध छन् ।