×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

लगानी सम्मेलनपछि अब विकास वर्ष सुरु : प्रधानमन्त्री ओली

१७ चैत्र २०७५

विराटनगर, चैत १७
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौमा दुई दिनसम्म चलेर शनिबार सम्पन्न भएको लगानी सम्मेलन आफैमा परिपुर्ण सफलताको सम्मेलन भएको बताएका छन् ।

उनले सम्मेलनबाट विश्वबैंक सहित विभिन्न बिदेशी राष्ट्रहरुबाट लगानीको प्रतिबद्धता आएको बिषय प्रष्ट रहेको बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गदै उनले मुलुक विकासको गतिमा अघि बढेको हेर्न नचाहनेहरुले अर्नगल प्रचार गरिरहेको पनि दाबी गरे ।

Advertisement
Advertisement

मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढेको बताउदै प्रधानमन्त्री ओलीले गएको बर्षलाई सरकारले आधारबर्ष मानेको र आधार बर्षमा समेत ८ प्रतिशतको बृद्धि दर हुनु सकारात्मक रहेको बताए ।

उनले लगानी सम्मेलनसम्म आइपुग्दासम्मको समयलाई सरकारले आधार बर्षकोरुपमा लिएको बताउदै अब बिकासबर्ष सुरु हुने बताए । यो अवधिमा सरकारले कानुन संरचना र लगानीको आधार तयार पार्न खर्चिएको उनले प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले विपल्व माओबादी कतै दर्ता भएको बैधानिक पार्टी नरहेको बताउदै सो पार्टीको आराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए ।

Advertisement
Advertisement

त्यसलाई पार्टी माथि लगाइएको प्रतिबन्धकोरुपमा लिन नहुने उनको भनाइ थियो । विप्लव नेकपाका कार्यकर्ता रिहा भएको प्रसंगतर्फ लक्षित गर्दे प्रधानमन्त्रीले अदालतमा कुनै पनि प्रकारको हस्तक्षेप नरहेको र अदालतले कानुन सम्वत नियमित आफना काम गर्दे आएको बताए । प्रधानमन्त्री ओली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार विराटनगर आएका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top